Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बिजुलीको तारले बालकको प्राणहरण 

बिजुलीको तारले बालकको प्राणहरण 

  • ललितपुर । ललितपुरको गोदावरी नगरपालिका ७ देविचौर बस्ने १० वर्षीय जाकेस तामाङको करेन्ट लागेर मृत्यु भएको छ । खोलामा पौडी खेल्न गएका जाकेससहित दुई जनालाई पोलबाट लत्रिएर पानीमा खसेको बिजुलीको तारबाट करेन्ट लागेको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उपचारका लागि तत्कालै आन्नद बन अस्पताल पठाएको र उपचारको क्रममा जाकेसको मृत्यु भएको गोदावरी ७ का वडासदस्य मानबहादुर तामाङले जानकारी दिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij