Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

गोदावरीमा शुक्रबार भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

गोदावरीमा शुक्रबार भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

  • आउँदो शुक्रबार गोदावरी नगरपालिकाका १४ वडाबाटै भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नम्बर १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय तथा आनन्दवन अस्पताल एवं वडा नम्बर ११ कार्यालयबाट समेत सेवा दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

    onlinepatrika
    Arghakhachi

    godavari notice.jpg

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij