
Jun 08 2025 | २०८२, जेठ २५ गते
अनियन्त्रित गतिमा आएको ट्रिपर घर अगाडी पार्किङ गरी राखेको दुई वटा गाडीलाई समेत ठक्कर दिएर घरभित्र पसेको हो ।
ललितपुर । सिद्धिपुरको फल्चा (सिद्विपुर हाईट) देखि पंफु पानीट्यांकी जाने बाटो नजिकैको घरमा ट्रिपर दुर्घटनाग्रस्त भएको छ । अनियन्त्रित गतिमा आएको ट्रिपर घर अगाडी पार्किङ गरी राखेको दुई वटा गाडीलाई समेत ठक्कर दिएर घरभित्र पसेको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रत्यक्षदर्शीले बताएको छ ।
तस्वीर सौजन्य : कृष्णकुमार महर्जन
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij