
Jun 08 2025 | २०८२, जेठ २५ गते
महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीका अनुसार पहिरोले गर्दा बगुवाबाट प्युटार, आश्राङ र गिम्दी जाने बाटो अवरुद्ध भएको छ ।
ललितपुर । ललितपुरको वागमती गाउँपालिका २ बगुवामा एक जेसीबी अपरेटरको घटनास्थलमै ज्यान गएको छ । पहिरो खसेपछि खसेको ढुंगाले लागेर गोविन्द मगरको ज्यान गएको हो । महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीका अनुसार पहिरोले गर्दा बगुवाबाट प्युटार, आश्राङ र गिम्दी जाने बाटो अवरुद्ध भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij