Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

थपिए ३ हजार ४ सय ७९ जना संक्रमित,६ हजार ६ सय ३६ जना संक्रमण मुक्त

थपिए ३ हजार ४ सय ७९ जना संक्रमित,६ हजार ६ सय ३६ जना संक्रमण मुक्त

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार २४ जना तथा ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै, पछिल्ले २४ घण्टामा थप ६ हजार ६ सय ३६ जना कोरोना संकम्रमण मुक्त भएका छन् । पछिल्ले २४ घण्टामा कोरोनाबाट थप ९९ जनाको निधन भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij