Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

कोरोनाको तेस्रो र चौथो लहरको चेतावनी, बालबालिका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन !

कोरोनाको तेस्रो र चौथो लहरको चेतावनी, बालबालिका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन !

  • काठमाडौं । सरकारकाले कोरोनाभाइरस संक्रमणको दोस्रो लहर काबुमा रहेको भन्दै तेस्रो र चौथो लहरको चेतावनी दिएको छ । स्वास्थ्य तथा सजनसंख्या मन्त्रालयले कोरोना संक्रमणको महामारीको दोस्रो लहर काबुमा रहेको बताएको हो । 

    onlinepatrika
    Arghakhachi

    पहिलो र दोस्रो लहरमा प्रौढ र युवा अत्यधिक संक्रमित भएको र सोहीअनुसारको व्यवस्था गरिएको भन्दै मन्त्रालयले अब तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । 

    AGNI GROUP

    शुक्रबार मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी स्वीकृत बेडमध्ये २० प्रतिशत बेड बालबालिका लागि तयारी अवस्थामा राख्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको हो ।

    press note health.jpg



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij