Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुरमा संक्रमितको निधन भए परिवारलाई एक लाख

ललितपुरमा संक्रमितको निधन भए परिवारलाई एक लाख

  • ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने परिवारका सदस्यमध्ये कसैको संक्रमणबाट निधन भएमा सम्बन्धित परिवारलाई महानगरपालिकाले प्रति मृतक एकलाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने भएको छ ।

    AGNI GROUP

    ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्ने परिवारका सदस्यमध्ये कसैको संक्रमणबाट निधन भएमा सम्बन्धित परिवारलाई महानगरपालिकाले प्रति मृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउनुभएको छ ।

    उहाँले आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड–१९ लाई परास्त गर्नेहरुलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिने जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij