Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नक्कली स्यानीटाइजर बनाउने कारखानामा ललितपुर प्रहरीको छापा !

नक्कली स्यानीटाइजर बनाउने कारखानामा ललितपुर प्रहरीको छापा !

  • ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र मापदण्ड विपरितको ह्याण्ड स्यानिटाइजर उत्पादकलाई पक्राउ गरेको बताइन् । 

    images
    images
    images

    ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली स्यानीटाइजर उत्पादन गर्नेलाई निगरानी बढाएको छ । इमाडोलमा नक्कली स्यानीटाइजर उत्पादन गर्ने उद्योग बन्द गरेको सातादिन नबित्दै आज महानगरीय प्रहरी परिसर ललितपुरले २ सय ४० लिटर नक्कली स्यानीटाइजरसहित दुईजनालाई पक्राउ गरेको छ । 

    images

    ललितपुर प्रहरी परिसरको टोलीले ओम निरमाया हेल्थ केयर प्राली ग्वार्कोले उत्पादन गरिरहेको ह्याण्ड स्यानीटाइजर कमसल बनाई बजारमा बिक्री वितरणगर्ने संचालक अमित ताम्राकार र निरेश थापामगरलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने कम असल र मापदण्ड विपरितको ह्याण्ड स्यानिटाइजर उत्पादकलाई पक्राउ गरेको बताइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij