Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

नेपालको कोरोना अपडेट : थप १ सय १ जनाको निधन

नेपालको कोरोना अपडेट : थप १ सय १ जनाको निधन

  • काठमाडौं । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ सय १ जनाको निधन भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ७ हजार ७ सय ३१ जनाले ज्यान गुमाएका स्वास्थय तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij