Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुर महानगरपालिकासँग युथ प्लस नेपाल एकजुट !

ललितपुर महानगरपालिकासँग युथ प्लस नेपाल एकजुट !

  • ‘कोभिड महामारीको समयमा कुनै स्वास्थ्य समस्या भएमा, आइसोलेसन र एम्बुलेन्सको सेवा लिन सकिनेछ ।'

    images
    images
    images

    ललितपुर । युथ प्लस नेपाल खोकनाले महामारी टेलिमेडिसियन तथा स्वास्थ्य सेवा संचालन गरेको छ । ललितपुर महानगरपालिकाको सहकार्यमा यो सेवा शुरु गरिने सम्झौता भएको युथ प्लसका अध्यक्ष प्रकाश डंगोलले बताए । 

    images

    ‘कोभिड महामारीको समयमा कुनै स्वास्थ्य समस्या भएमा, आइसोलेसन र एम्बुलेन्सको सेवा लिन सकिनेछ ।' महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सुनाए, ‘यस्तो महामारीको बेला स्वास्थ्य सतर्कताका यी विषय निकै उदाहरणीय हुनेछ ।’

    telemidicine.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij