Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सुमेरुको पीसीआर ल्याब सुरु

सुमेरुको पीसीआर ल्याब सुरु

  • ललितपुर । स्वास्थ्य क्षेत्रमा छुट्टै छबि बनाएको सुमेरु अस्पतालपरिसर सुमेरु पीसीआर ल्याबको सेवा शुरु भएको छ । सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले संवेदनशील समयमा स्वास्थ्य सहजता कायम गर्न सकियोस् भनेर ल्याब प्रारम्भ गरिएको बताए । 

    images
    images
    images

    ल्याबको उद्धघाटनमा डा. ऋषि काफ्ले, डा. डीबी कार्की, दिलिप डंगोल, दिनेश आचार्य, होमराज दाहाल, विनोद आचार्यलगायतको उपस्थिती थियो । 

    sumeru lab`.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij