Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

खोप लगाउन बाँकी छ ? यस्तो छ खोप तालिका !

खोप लगाउन बाँकी छ ? यस्तो छ खोप तालिका !

  • खोप आउँदो २५ गतेदेखि लगाइने छ । खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोप आगामी जेठ २५ गतेदेखि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप ६० देखि ६४ वर्षका नागरिकलाई लगाइने भएको हो ।

    AGNI GROUP

    अनुदानमा आएको खोप आउँदो २५ गतेदेखि लगाइने छ । नागरिकले खोप लगाउन जाँदा सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लैजानुपर्नेछ ।


    चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमा दिएको थियो। चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये नौ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ। एक लाख डोज बुधबार आइपुग्ने छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij