Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

गुनासो भए डायल १००, सेवा दिन प्रहरी गुुटुटु

गुनासो भए डायल १००, सेवा दिन प्रहरी गुुटुटु

  • महानगरीय प्रहरी परिसर ललितपुरले १०० नम्बरको ५ वटा हटलाईन नम्बरमार्फत प्राप्त हुने टेलिफोन कलहरू कम्प्युटरबाटै उठाउने व्यवस्था प्रारम्भ गरेको छ ।

    images
    images
    images

    ललितपुर । सर्वसाधारणबाट प्राप्त हुने उजुरी, गुनासो, निवेदन तथा सोधपुछ सम्बन्धमा तत्काल प्रहरी परिचालन हुने भएको छ । तत्कालै यस्तो सेवा प्रदान गरी सूचना अभिलेखिकरण गर्ने उद्देश्यले महानगरीय प्रहरी परिसर ललितपुरले १०० नम्बरको ५ वटा हटलाईन नम्बरमार्फत प्राप्त हुने टेलिफोन कलहरू कम्प्युटरबाटै उठाउने व्यवस्था प्रारम्भ गरेको छ ।

    images

    आजकै मितिबाट तुरुन्त प्रहरी परिचालन गर्ने तथा त्यसको अभिलेखीकरण गर्ने कार्यको शुरु भएको प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरिषक प्रज्वल महर्जनले अनलाइन पत्रिकालाई बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij