Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

प्रहरी परिसर ललितपुरको सफल अप्रेसन : खेलाडीको आवरणमा यस्तो खुलासा !

प्रहरी परिसर ललितपुरको सफल अप्रेसन : खेलाडीको आवरणमा यस्तो खुलासा !

  • ललितपुरमा खेलाडी र समाजसेवाको आवरणमा रहेका एकजनालाई लागूऔषधसहित पक्राउ गरेर प्रहरी परिसर ललितपुरले अप्रेसनलाई पूर्णता दिएको हो ।

    images
    images
    images

    ललितपुर । प्रहरी परिसर ललितपुरले तीन महिनाको लामो अनुसन्धानपछि सफलता हात पारेको छ । ललितपुरमा खेलाडी र समाजसेवाको आवरणमा रहेका एकजनालाई लागूऔषधसहित पक्राउ गरेर अप्रेसनलाई पूर्णता दिएको हो । प्रहरी परिसर ललितपुरले अनुप श्रेष्ठलाई पक्राउ गरेको हो ।

    images

    ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले अनुपलाई लागूऔषध एम्फेटामाइनसहित नियन्त्रणमा लिएको प्रष्ट पारेकी छन् ।

    अनुपले खेलाडीको आवरणमा धनाढ्य युवायुवती र खेलाडीहरुलाई एम्फेटामाइन बिक्री गर्दै आएको खुलेको छ । ललितपुर प्रहरीले अनुपसँगै अम्रिता खड्का र परदु गुरुङलाई पक्राउ गरेको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij