Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

तपाईलाई रुघाखोकी र ज्वरो त आएको छैन ? यसरी बच्नुहोस

तपाईलाई रुघाखोकी र ज्वरो त आएको छैन ? यसरी बच्नुहोस

  • जाडोको समयमा रुघाखोकी र ज्वरो आउँ सक्छ | जसले गर्दा मानिसलाई अफ्ठ्यारो महशुस भइरहेको हुन्छ | वर्षायामको समयमा जाडो समयमा  रुघाखोकी ज्वरो, इन्फ्लुएन्जाका बिरामी बढ्ने गर्दछन | यो समस्या सामान्य लागे पनी स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ | त्यसकारण हेल्चेक्र्याई गर्नु हुदैन |

    images
    images
    images

    कि तपाईलाई पनि यस्तै समस्या त छैन ? त्यसो भए अप्नाउनुहोस यी उपायहरु  :

    यस्तो समस्याबाट बच्न पोषिलो तथा झोल पदार्थ खाने गर्नुहोस | ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर–दोहोर हुने कोठामा आराम  गर्नुहोस |

    सफा कपडाले खोक्दा, हाच्छिउँ गर्दा मुख छोपेर गर्नुहोस | आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलैजाऔँ |

    मानिसहरूको भिडभाड भएको ठाउँमा नजाऔँ |

    ज्वरो, रुघाखोकी भएका बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा  लैजाऔँ |

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij