Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालको कोरोना अपडेट : थपिए ८३ सय ५ जना संक्रमित, १९० जनाको निधन

नेपालको कोरोना अपडेट : थपिए ८३ सय ५ जना संक्रमित, १९० जनाको निधन

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ८८ हजार ६ सय ४८ पुगेको छ । 

    images
    images
    images

    त्यस्तै, पछिल्लो २४ घण्टामा थप १९० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै कुल मृतक संख्या ५ हजार ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    त्यस्तै,पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ५ सय ४३ जना कोरोना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ । भने हाल नेपालमा १ लाख १५ हजार ८ सय ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

    हाल नेपालमा ९ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij