Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

सहकालका देवता सम्झेर ललितपुरका सिडिओको सन्देश

सहकालका देवता सम्झेर ललितपुरका सिडिओको सन्देश

  • यसवर्ष कोभिड–१९ नयाँ भेरिएन्टको बढ्दो जोखिमबाट बच्न रातो मच्छिन्द्रनाथ जात्राको सम्बन्धमा यस्तो निर्णय भएको हो  ।

    images
    images
    images

     

    images

    images.jpg

    ढुण्डिराज निरौला
    प्रमुख जिल्ला अधिकारी, ललितपुर

    रातो मच्छिन्द्रनाथ जात्राको सम्बन्धमा धर्म संस्कृतिप्रतिको मर्यादालाई ध्यानमा राखी मूल्यमा आधारित निर्णय गरियो । यसवर्ष कोभिड–१९ नयाँ भेरिएन्टको बढ्दो जोखिमबाट बच्न यस्तो निर्णय भयो । हजारौं भेला भई महिनौं तान्ने परम्परा रहेको वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा सबै विधिका साथ क्षमापुजा गरियो ।

    images

    कोभिडको संक्रमणबाट जनतालाई बचाउन परम्परामा केही परिमार्जन गरी प्रतिकात्मक रूपमा रथ तानियो ।

    १५ देखि २५ जना मानिस भेला भई सुरक्षा र सतर्कताका साथ जेष्ठ १ गते प्रतिकात्मक रुपमा एकैदिनमा रथयात्रा गरेर सम्पन्न भयो । जेठ ५ गते रातो मच्छिन्द्रनाथलाई खटमा राखी बुंगमति लगियो । जात्रा सम्पन्न भयो । यो समयदेखि ललितपुरमा वर्षा भइरहेको छ ।

    कोभिडको संक्रमणबाट जनतालाई बचाउन परम्परामा केही परिमार्जन गरी प्रतिकात्मक रूपमा रथ तानियो । यसकारणले पनि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ खुशी भएको जनअनुभूतिको अवस्था देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij