Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोभिडकै संक्रमणबाट आँखा रोग विशेषज्ञ पुज्यश्री रहेनन् 

कोभिडकै संक्रमणबाट आँखा रोग विशेषज्ञ पुज्यश्री रहेनन् 

  • काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ प्राध्यापक डाक्टर पुज्यश्री कार्कीको निधन भएको छ । ‘कोभिड १९ संक्रमण' कै कारण कार्कीको निधन भएको नर्भिक अस्पतालले जनाको छ । किष्ट मेडिकल कलेज शिक्षण अस्पतालकी आँखा रोग विभागकी विभागीय प्रमुखका रुपमा कार्की कार्यरत थिइन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij