Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

यी हुन् कोरोना संक्रमितलाई निशुल्क उपचार गर्ने ३० वटा निजी अस्पताल तथा मेडिकल कलेज (सूचीसहित)

यी हुन् कोरोना संक्रमितलाई निशुल्क उपचार गर्ने ३० वटा निजी अस्पताल तथा मेडिकल कलेज (सूचीसहित)

  • काठमाडौं । सरकारले देशभरका ३० वटा अस्पतालबाट कोरोना संक्रमितलाई निःशुल्क उपचार दिने भएको छ । बुधबार(आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै देशभरका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिने जानकारी दिएको हो । 

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमितको निःशुल्क उपचार गरिने निजी अस्पताल तथा मेडिकल कलेजको नाम सार्वजनिक गरेका छन् । ७ वटा प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग सरकारले यस सम्बन्धी सम्झौता गरेको प्रवक्ता अधिकारीले जानकारी दिए । 

    AGNI GROUP

    आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचार गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने प्रवक्ता अधिकारीले बताए ।

    यी हुन् निशुल्क उपचार गर्ने ३० वटा निजी अस्पताल तथा मेडिकल कलेज :

    helth.jpg
     
      

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij