Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कोरोना छलेर गजेन्द्रको केरकार

कोरोना छलेर गजेन्द्रको केरकार

  • ललितपुर । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले टिकाभैरब राजकुलो मर्मत सुधार कार्य निरीक्षण गरेका छन् । प्रमुख महर्जनले लकडाउनको समयमा सुरक्षा सतर्कता अपनाएर हुँदै गरेको कार्यको निरिक्षण गर्न पुगेका हुन् । प्रमुख महर्जनसँगै गोदावरी नगरपालिका वडा १० का वडाध्यक्ष दर्शन विष्ट र वडा ११ का वडाध्यक्ष निलवहादुर देशारसमेत थिए ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij