Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

पछिल्लो २४ घण्टामा ललितपुरमा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ललितपुरमा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

  • काठमाडौं । ललितपुरमा पछिल्लो २ घण्टामा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये उपत्यका भरिमा  काठमाडौंमा सबैभन्दा धेरै १ हजार ९ सय ८८ र भक्तपुरमा २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४६ जनाको मृत्यु भएको छ ।

    ८ हजार ८ जनाको पीसीआर र १०९ जनाको एन्टीजेट पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार ९ सय ८९ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

    हाल नेपालमा ८ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij