Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालको कोरोना अपडेट : थपिए ८ हजार १ सय ७३ जना संक्रमित, २ सय ४६ जनाको निधन

नेपालको कोरोना अपडेट : थपिए ८ हजार १ सय ७३ जना संक्रमित, २ सय ४६ जनाको निधन

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २ सय ४६ जनाको निधन भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ८ जनाको पीसीआर र १०९ जनाको एन्टीजेट पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार ९ सय ८९ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयका अनुसार पछिल्लो काठमाडौं उपत्यकामा थप २ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ९ सय ८८, भक्तपुरमा २ सय २८ र ललितपुरमा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल नेपालमा ८ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij