Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

यी हुन् एनसेलले शुरु गरेको कोभिड हटलाइन सेवा, २४ सै घण्टा निःशुल्क परामर्श लिन सकिने

यी हुन् एनसेलले शुरु गरेको कोभिड हटलाइन सेवा, २४ सै घण्टा निःशुल्क परामर्श लिन सकिने

  • काठमाडौं । एनसेलले कोरोनाभाइरस रोग सम्बन्धी परामर्श दिन शुरु गरेको छ । एनसेलले कोभिड-१९ सम्बन्धी कुनै पनि जिज्ञासा भए चौबीसै घण्टा एनसेल कोभिड–१९ हटलाइन ९९८०५५५४५०००मा स्वास्थ्य परामर्शका लागि सम्पर्क गर्न सकिने जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालित यस हटलाइन सेवाले देशभरी घरमै आइसोलेशनमा बसेका बिरामीलाई पनि दैनिक निःशुल्क स्वास्थ्य परामर्श प्रदान गर्नेछ । सो हटलाइन मार्फत चौबीसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीसँग निःशुल्क परामर्श लिन सकिने कम्पनीले जनाएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij