
Jun 08 2025 | २०८२, जेठ २५ गते
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका १७ जना सदस्यहरुमा कोरोना पोजेटिभ देखिएको छ । जसमा १६ पुरुष र १ महिला छन् ।
पोजेटिभ देखिएका मध्ये ८ जना होम आइसोलेसनमा र ३ जना सदस्य हस्पिटलमा भर्ना भएका छन् । नेपाल पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले मंगलबार साँझ अनलाइन पत्रिकालाई टिपोट गराउँदै भने, ‘६ जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ आएको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij