Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

डायल ११३१ : ललितपुर महानगरको कोभिड १९ हटलाईन

डायल ११३१ : ललितपुर महानगरको कोभिड १९ हटलाईन

  • असहज र अप्ठ्यारो परे ११३१ मा फोन गर्न सकिने महानगरपालिकाका राजु महर्जनले बताए ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर

    AGNI GROUP

    ललितपुर महानगरपालिकाले आजदेखि कोभिड १९ हटलाइन संंचालन गरेको छ । असहज र अप्ठ्यारो परे ११३१ मा फोन गर्न सकिने महानगरपालिकाका राजु महर्जनले बताए ।

    कोभिड १९ हटलाइनको अनुगमन गरेकी महानगरपालिकाकी वरिष्ठ कोभिड समन्वयकर्ता देवी गुरूङले यसबारे सतर्कता अपनाउने सकिने र चाँडै समन्वय गर्न सकिने बताइन् । कोभिड १९ हटलाइनमा हाल चार कर्मचारीहरु खटिएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij