Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

जाग्दै स्थानीय जनता : अग्निशालामा होल्डिङ सेन्टर !

जाग्दै स्थानीय जनता : अग्निशालामा होल्डिङ सेन्टर !

  • अक्सिजनसहित अग्निशाला तंध चापाछेँमा ४ बेडको होल्डिङ सेन्टर तयार अवस्थामा राखिएको बाबुराजा ज्यापुले बताए ।

    images
    images
    images

    ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं. १९ र अग्निशाला मंका खलको सहयोगमा होल्डिङ सेन्टर बनाइएको छ । अक्सिजनसहित अग्निशाला तंध चापाछेँमा ४ बेडको होल्डिङ सेन्टर तयार अवस्थामा राखिएको बाबुराजा ज्यापुले अनलाइन पत्रिकालाई बताए ।

    images

    होल्डिङ सेन्टरका लागि वडाध्यक्ष विनोद ताम्रकार, मंका खलका अध्यक्ष बुद्धिलाल डंगोल र राजेन्द्र महर्जन, संजय महर्जन, विनोद महर्जनलगायत सहयोगी साथ बनेका छन् ।  

    agnisal holding.jpg 1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij