
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन बिहानै शताब्दी पुरुष सत्यमोहन जोशीको घर पुगे । मेयर महर्जन १०२ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्न पुगेका हुन् । कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो जन्मदिन मनाएका जोशीलाई सुस्वास्थ्यको कामना गर्दै मेयर फर्किए ।
बुबा शंकरराज र आमा राजकुमारीको कोखबाट वि.सं १९७७ मा जन्मिएका जोशीलाई तीनपटक मदन पुरस्कार पाइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij