Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

सुरक्षा पत्रिका

पटका खोज्दै, छापा मार्दै ललितपुर प्रहरी

पटका खोज्दै, छापा मार्दै ललितपुर प्रहरी

  • ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले पटका बरामद गरेको छ । महानगरपालिका १४ नखिपोटस्थित शिव चोकमा संचालित एउटा पसलबाट पटाखासहित संचालकलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले सूचना प्रकाशित गरी पटका र आतिसवाजी नपड्काउन अनुरोध गरिसकेको हुनाले यसतर्फ सबै सचेत हुनुपर्ने ललितपुर प्रहरी परिसर प्रमुख तथा एसएसपी टेकप्रसाद राईले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij