Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोना संक्रमितले कहाँबाट लिन सकिन्छ रेम्डेसिभिर औषधि ? मन्त्रालयको यो सूचना हेर्नहोस्

कोरोना संक्रमितले कहाँबाट लिन सकिन्छ रेम्डेसिभिर औषधि ? मन्त्रालयको यो सूचना हेर्नहोस्

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको लागि आवश्यक पर्ने रेम्डेसिभिर औषधि मन्त्रालयले तोकिएका व्यक्तिहरुसँग लिन सकिने जनाएको छ । मन्त्रालयमा सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचय पत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न सकिने जानकारी दिएका छन् ।

    images
    images
    images

    मन्त्रालयको सूचनाअनुसार कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गरी औषधी प्राप्त गर्न सकिन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij