Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

चीनबाट काठमाडौं आइपुग्यो चार सय अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर

चीनबाट काठमाडौं आइपुग्यो चार सय अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर

  • काठमाडौं । चीनबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहित स्वास्थ्य सामग्री काठमाडौं आइपुुगेको छ । चीनबाट नेपाल एयरलाइन्सको ए ३३० कलसाइनको वाइडबडी विमान चार सय थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री काठमाडौं ल्याइएको हो । 

    onlinepatrika
    Arghakhachi

    चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय थान सिलिन्डर आज काठमाडौं ल्याइएको हो । नेपालमा कोरोनाभाइरस संक्रमितको उपचारमा अक्सिजन सिलिन्डर र भेन्टिलेटर अभाव भएका बेला चीनबाट ल्याएको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij