Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

के तपाई आयुर्वेद चिकित्सकसँग निःशुल्क परामर्श लिन चाहनुहुन्छ ? चाहनुहुन्छ भने यी नम्बरमा फोन गर्नुहोस्

के तपाई आयुर्वेद चिकित्सकसँग निःशुल्क परामर्श लिन चाहनुहुन्छ ? चाहनुहुन्छ भने यी नम्बरमा फोन गर्नुहोस्

  • काठमाडौं । नेपाल आयुर्वेद विद्यार्थी समाजले आयुर्वेद चिकित्सकहरुसँग निःशुल्क स्वास्थ्य परामर्श लिन चाहनेका लागि चिकित्सकहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ । आयुर्वेद चिकित्सकहरुसँग परामर्श लिन सहज होस् भन्ने उद्देश्यले यो सुविधा पुनः सुरु गरिएको नेपाल आयुर्वेद विद्यार्थी समाजले जनाइएको छ । यस्तै, वेबसाइट ( covid19.namss.org.np) पनि सञ्चालनमा ल्याइएको छ ।

    images
    images
    images

    यी हुन् आयुर्वेद चिकित्सकको नाम र सम्पर्क नम्बरहरु :

    डा. वंशदीप खरेल :९८५१०६०९३४

    डा. पुनेश्वर केशरी :९८४४०५७१७०

    डा. शंकरप्रसाद पौडेल : ९८५११४०१३२

    डा. शोभाराम सुवेदी : ९८४१३६५३७०

    डा. बुद्धिप्रसाद पौडेल : ९८५१०९३६५५

    डा. विनय कुमार : ९८५५०६४८११

    डा. ईश्वर ज्ञवाली :९८४१०३६६०९

    डा. प्रशान्तकुमार सिंह : ९८०८९१५७५९

    डा. अशोककुमार महतो :९८४१९१८१३१

    डा. अशिम वैद्य :९८४१४९५५३६

    डा. शारदा खनाल :९८४५५४८३४५

    डा. मुक्तराज लामिछाने :९८४९०३८५१८

    डा. प्रवीणकुमार यादव :९८४९६७९२३०

    डा. नितेश कान्दु :९८४९१९३४७८

    डा. दीपक भुसाल :९८५६०१००५२

    डा. रामप्रबोध चौधरी :९८४२८३८८११

    डा. आलोककुमार पाण्डे :९८५७८२४७२५

    डा. निरज योगी :९८४९०००४५३

    डा. विवेक गुप्ता :९८४३८१५३७३

    डा. पंकजकुमार साह :९८४३०६०५६३

    डा. अमृत भण्डारी :९८४११८५७६८

    डा. देवीकुमार गौतम :९८५२६५२३४८

    डा. सुवर्ण पौडेल :९८५५०२४४७८

    डा. उपेन्द्र यादव :९८४५०९७६८९

    डा. ऋषिकेशव भुसाल :९८५६०४०२२२

    डा. सुनिल मण्डल :९८०८३५५८५०

    डा. कृष्णप्रसाद ज्ञवाली :९८६४४९८४६६

    डा. सुजित कर्ण : ९८४९०१७१८८

    डा. हेमन्त शाही :९८४८२३२२०८

    डा. सन्तोष सिंह थापा : ९८४९६२३३३४

    डा. सागर न्यौपाने : ९८४७३२७७५८

    डा. रमेशकुमार चौधरी :९८०७४४८६७८

    डा. धनवीर बुढा :९८५५०८१३०९

    डा. धीरेन्द्र महतो :९८५११२०१२१

    डा. नरेन्द्र लामिछाने :९८५७८३४८६२

    डा. सुरज पन्त :९८४५८५८९५०

    डा. खुमबहादुर डाँगी :९८४३२१४२५२

    डा. विश्वजित झा :९८४४११६७०६

    डा. विवश बास्तोला :९८५६०२१५६२

    डा. देवेन्द्रकुमार यादव :९८४४१०९२३५

    डा. खिमप्रसाद भुसाल :९८४७८७८६४०

    डा. प्रतिमा पौडेल :९८६०५०९५८५

    डा. वर्षा पौडेल :९८६३४६५०१४

    डा. शिवप्रसाद सुवेदी :९८४२०८५४५६

    डा. छविन्द्र उपाध्याय :९८६८०८५८४०

    डा. पवन यादव :९८०४८२५०४९ 

    डा. अशोककुमार यादव :९८४५१८४०९८


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij