
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकार तत्काल खोप किन्न सक्ने अवस्थामा नभएको कारणबारे प्रष्ट पारेको छ । नेपाल कोरोना महामारीमा लढिरहेको र यस सन्दर्भमा तत्काल नेपालले ५० लाख मात्रा कोभिडशिल्ड खोप खरिद गर्न नसक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज एक विज्ञप्ति जारी गर्दै ‘सेरम इन्सिटिच्युट इन्डियाले नेपाललाई खोप आपूती गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै आपूर्ती गर्ने जानकारी दिएको छ थप ५० लाख मात्रा कोभिडशिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij