Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

तपाईलाई अस्पतालमा बेड चाहियो ? तुरुन्त यी नम्बरहरुमा फोन गर्नुहोस्

तपाईलाई अस्पतालमा बेड चाहियो ? तुरुन्त यी नम्बरहरुमा फोन गर्नुहोस्

  • काठमाडौं । कोरोना संक्रमितलाई अस्पताल जानुपर्ने अवस्थामा र बेड व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा हटलाइन नम्बर र दुईवटा मोबाइल नम्बर सञ्चालनमा ल्याएको छ । पछिल्लो सयम कोरोना संक्रमितले अस्पतालमा बेड नपाएको र अस्पताल जानै समस्या रहेको बेला स्वास्थ्य मन्त्रालयले तीन वटा सम्पर्क नम्बर सार्वजनिक गरेको हो।

    images
    images
    images

    कोरोना संक्रमितलाई अस्पताल जान परे वा बेड चाहिए हटलाइन नम्बर ११३३ र मोबाइल नम्बर ९८५१२५५८३९ र ९८५१२५५८३७ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij