Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कोरोना संक्रमणमा नयाँ रेकर्ड ब्रेक : थपिए ८६५९ जना संक्रमित, ५८ जनाको निधन

कोरोना संक्रमणमा नयाँ रेकर्ड ब्रेक : थपिए ८६५९ जना संक्रमित, ५८ जनाको निधन

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा ५८ जना कोरोना संक्रमितको निधन भएको छ भने मृतकको संख्या  ३ हजार ४७५ पुगेको छ । यो कोभिड-१९अवधिभरकै उच्च मृत्युको संख्या हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij