
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । कोरोना भाइरस संक्रमणविरुद्ध आगामी २९ गते सम्म निषेधाज्ञा घोषणा गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरले थप आदेश जारी गरेको छ ।
ललितपुर प्रमुख जिल्ला अधिकारीले मृत्यु संस्कार र बिरामी कुरुवा, बैंक तथा वित्तीय संस्था कर्मचारीको आवतजावत, विवाह र व्रतबन्धमा सहभागी लगायत बुँदामा थप र परिमार्जनसहित मंगलबार थप आदेश जारी गरेका हुन्।
हेर्नुहोस् आदेशको पूर्ण विवरण :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij