Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालमा हालसम्म ५५० पत्रकारमा कोरोना संक्रमण, ७ जनाको मृत्यु

नेपालमा हालसम्म ५५० पत्रकारमा कोरोना संक्रमण, ७ जनाको मृत्यु

  • काठमाडौं । नेपालमा हालसम्म ५ सय ५० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै ७ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    महासंघले संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको सोमवार एक विज्ञप्तिमार्फत जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij