
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर
ललितपुर महानगरपालिकाको कार्यालय बन्द हुनु अघि महानगरका सिंगो कर्मचारी त्रसित बने ! कारण, मेयर चिरिबाबु महर्जनको मुख्य सुरक्षा पात्रलाई कोरोनाको पुष्टि !
यसैबीच महानगरका सम्पूर्ण सेवा बन्दको सूचना टाँस भयो र सेवा रोकियो ! आफ्नै सँगै रहेका र हिडेका सुरक्षालाई कोरोना पुष्टि भए लगत्तै मेयरले पीसीआर गरे ! `मेयर साबको रिपोर्ट नेगेटिभ आयो´ कर्मचारी स्रोतले भने, ´अहिले ढुक्क हुनुहुन्छ !´
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij