ललितपुर । ललितपुर महानगरपाालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । कोरोना संक्रमणविरुद्ध सतर्कता अपनाउन सेवा बन्द गरिएको महानगरपालिकाका प्रशासकिय अधिकृत गणेश अर्यालले बताए । यसबारे थप बुझ्नुपर्ने भए महानगरले सम्बन्धित कर्मचारीलाई समेत छानेर सूचना प्रकाशन गरेको छ ।