Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

यी १४ जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा : भीडभाड हुने क्षेत्रमा नजान सरकारको आग्रह

यी १४ जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा : भीडभाड हुने क्षेत्रमा नजान सरकारको आग्रह

  • काठमाडौं । नेपालका विभिन्न १४ जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै विद्यालय तथा रात्रि व्यवसाय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चिवतन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङमा कोरोना संक्रमणको जोखिम बढी भएको भन्दै भीडभाड हुने क्षेत्रमा नजान आग्रह गरेको छ । त्यस्तै विद्यालय, रात्री व्यवसायहरु, सातबजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु लगायत जात्राहरु र सभा सम्मेलनमा नजान आग्रह गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij