Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

शहर कुरुप गर्नेलाई चिरिबाबुको चेतावनी

शहर कुरुप गर्नेलाई चिरिबाबुको चेतावनी

  • ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्यसहित नगर सचेतना अभियान शुरु गरेको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अभियानको शुभारम्भ गरे । सो कार्यक्रममा बोल्दै मेयर महर्जनले शहरलाई कुरुप बनाउने खालका काम गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याइने बताए । कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने मेयर महर्जनले स्पष्ट पारे ।

    onlinepatrika
    Arghakhachi

    महानगरपालिकाले यस्तै फुटपाथमा जथाभावि फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण समग्री राख्ने लागयतका कार्य गर्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने ललितपुर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताए ।

    AGNI GROUP

    Classic Diamond Jwellers.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij