Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

सुनाकोठीमा चितुवा पस्दा प्रहरीसहित पाँच घाइते

सुनाकोठीमा चितुवा पस्दा प्रहरीसहित पाँच घाइते

  • सुनाकोठी भ्याली होम नजिकै प्लटिङ्गमा काम गर्ने क्रममा एक्कसी चितुवाले आक्रमण गरेको बताइएको छ ।

    images
    images
    images

     ललितपुर । ललितपुरको सुनाकोठीमा चितुवाको आक्रमणबाट २ प्रहरीसहित पाँचजना घाइते भएका छन् । ललितपुर सुनाकोठीमा चितुवालाई नियन्त्रणमा लिने क्रममा महानगरिय प्रहरी बृत्त चापागाँउमा कार्यरत प्रहरीहरु राजकुमार कुमाल र लोकराज पाण्डे घाइते भएका हुन् । अन्य घाइते हुनेहरुमा देवराज बजु, विराज भोलान र विराज भोलान छन् ।
    सुनाकोठी भ्याली होम नजिकै प्लटिङ्गमा काम गर्ने क्रममा एक्कसी चितुवाले आक्रमण गरेको बताइएको छ । आक्रमणपछि चितुवा अज्ञातस्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij