Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

मंगलबजार प्रहरीद्धारा मुर्ति चोर च्याप्पै

मंगलबजार प्रहरीद्धारा मुर्ति चोर च्याप्पै

  • ललितपुर । १६ थान मूर्ति चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले चोरीको आरोपमा राजकुमार सुनारलाई पक्राउ गरेको हो । चैत १३ गते माइकल शाक्यले सञ्चालन गरेको मूर्ति बनाउने उद्योगबाट विभिन्न आकृतिका १६ थान मूर्ति चोरी भएको थियो । 

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij