Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. बराल

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. बराल

  • काठमाडौँ । एक महिनाअघि निवर्तमान अध्यक्ष डा. अन्जनीकुमार झाको चार वर्षे कार्यकाल सकिएसँगै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा.गेहनाथ बराल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा.बराललाई चार वर्षका लागि परिषद्को अध्यक्षमा नियुक्त गरेको हो । डा। बराल नेपाल सरकारका ११ औं तहका चिकित्सक हुन् । यसअघि उनको दरबन्दी कोशी अस्पतालमा थियो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको सिफारिस बिहीबारका क्याबिनेटको बैठकले उनको जिम्मेवारी दिएको हो । स्वास्थ्य अनुसन्धान परिषद्को रिक्त रहेको उपाध्यक्षमा पदमा डा। गौरव ढकाल नियुक्त भएका छन् । उनी हाल ट्रमा सेन्टर कार्यरत छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij