Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की र कृष्णपुर नगरपालिका ९ का स्थानीय ७२ वर्षीय केशर राना मृत फेला परेको प्रहरीले जनाएको छ । नजिकैको रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij