Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चीनबाट ल्याइएको कोरोनाविरुद्धको खोप सरकारलाई हस्तान्तरण

चीनबाट ल्याइएको कोरोनाविरुद्धको खोप सरकारलाई हस्तान्तरण

  • काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । आज बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरेकी हुन् । नेपाल आइपुगेको भ्याक्सिन सार्स कोभ–२ भ्याक्सिन (भेरो सेल) हो । यो खोप पनि कोभिसिल्ड झैँ दुई पटक लगाउनु पर्ने बताइएको छ । भेरो सेल खोप नेपाल एयरलाइन्सको विमान चाटर्ड गरेर चीनको बेइजिङबाट काठमाडौं ल्याइएको हो ।

    images
    images
    images


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij