Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चीनले पठाएको ८ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो

चीनले पठाएको ८ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो

  • काठमाडौँ । चीन सरकारले सहयोग गरेको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । चीनले पठाएको आठ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आज काठमाडौं ल्याएको हो । नेपाल आइपुगेको कोरोना खोप चिनियाँ राजदूत होउ यान्छीले विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्।

    images
    images
    images

    गएको चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोरोनाविरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij