
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बुधबार सहप्रवक्ता समीरकुमार अधिकारीले देशभरका प्रयोगशालामा गरिएको ३ हजार ९ सय ६३ नमुना परीक्षणमा १ सय ४५ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । जसमध्ये काठमाडौं उपत्यकाकामात्रै ६३ जना छन् । हाल काठमाडौंमा ५३, ललितपुरमा ८ र भक्तपुरमा २ जना रहेका छन् ।
यस्तै २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या भने १ हजार १ सय ८२
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij