Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुरका थुनुवाहरूको लागि  किताब पुस्तकको सुरूआत

ललितपुरका थुनुवाहरूको लागि  किताब पुस्तकको सुरूआत

  •  ललितपुर ।   ललितपुरको हिरासतमा रहेका केही थुनुवाहरूले पढ्नका लागि किताब मागेका थिए। परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्य हिरासत कक्षको निरीक्षणमा जाँदा उनीहरूले किताब मागेका थिए। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले किताब कर्नर को उद्घाटन गरेका हुन्। त्यसपछि एसएसपी बज्राचार्यले हिरासतमा बस्नेहरूका लागि किताब कर्नरको सुरूवात गर्नुपर्ने भन्दै किताब संकलन गर्न थालेकी थिइन्।  

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij