Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालमा कोरोनाभाइरस १ सय ८८ संक्रमित

नेपालमा कोरोनाभाइरस १ सय ८८ संक्रमित

  •  काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३२ नमूनाको परीक्षण गरिएको छ ।  मंगलवार दिएको जानकारी सक्रिय संक्रमितको संख्या १ हजार १२८ पुगेको छ ।  ७७ जना कोरोनामुक्त भएका छन् ।रेन्टीनमा रहनेको संख्या भने ४८ छ । कोरोनाका संक्रमितको कुल संख्या भने २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । २ लाख ७२ हजार ९७ जना निको हुँदा ३ हजार १९ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij