Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सावधान ! आफु सुत्ने खाट मुनि भुलेर पनि नराख्नुस् ५ यी चीज

सावधान ! आफु सुत्ने खाट मुनि भुलेर पनि नराख्नुस् ५ यी चीज

  • काठमाडौं | सानो कोठ हुँदा धेरै सामान अटाउनु पर्ने समस्या भएको कारण प्राय सबैले सामान राख्ने ठाउँलाई खाट मुनी बनाउने गर्छौ । त्यसैले आज हामी तपाईलाई आफु सुत्ने खाट मुनी के राख्ने के नराख्ने भन्ने बारे बताउन गइरहेका छौँ । केही सामाग्रीहरु यस्ता छन् जुन खुट्टा लाग्ने ठाउँमा खुट्टा मुनी राख्न नहुने वास्तु शास्त्रमा उल्लेख गरिएको छ । जुन वस्तुहरु राख्दा हामी बेवास्ता गर्छौ त्यसको दोष पनि त्यस्तै किसिमको हुने पाईएको छ । जसले गर्दा राती निन्द्रा नलाग्ने शरिरमा विभिन्न किसिमका समस्याहरु देखा पर्ने गर्छ । त्यसकारण आफु सुत्ने खाट मुनी राख्न नहुने सामानहरुको कारण आएको समस्याबाट छुटकारा पाउने केही उपायबारे जानकारी दिने छौँ ।

    images
    images
    images

    १.आफु सुत्ने खाट मुनि बढी ओजन भएका सामाग्रीहरु राख्नु हुँदैन् । जसको कारण फोहोर हुने भएको भन्दै धातु सहित खिया लाग्ने चिजहरु समेत खाट मुनी राख्नु हुँदैन् ।

    २. वास्तु शास्त्र सकारात्मक र नकारात्मक सिद्धान्तमा आधारित हुने भएकाले नकारात्मक उर्जा उत्पन्न गर्ने चिजहरु आफु सुत्ने खट मुनी राख्नु हुँदैन् । जसको कारण मनमा धेरै कुरा खेल्ने देखि लिएर निन्द्रा नलाक्ष्ने जस्ता समस्या उत्पन्न हुन्छ ।

    ३. आफु सुत्ने खाट मुनि यस्ता नकारात्मक उर्जा दिने सामाग्रीहरु राख्दा मनमा गलत भावना पैदा हुने र अविवाहित व्यक्तिको मनमा नकारात्मक भावना पैदा हुने र विवाह पश्चात पनि यस्ता कुराहरुले समस्या उत्पन्न हुने भएको कारण विशेष ध्यान दिनु जरुरी छ ।

    ४.आफु  सुत्ने खाट मुनि फोहोर राख्नु हुँदैन् । सुत्नको लागि खाटमा प्रयोग गरिएका हरेक सामाग्री सफा हुनुपर्छ ।

    ५.वस्तु शास्त्रमा उल्लेख गरिएका यी सामाग्रीहरुको कारण देखा परेको दोषको प्रकोप पर्ने र छोरा छोरीको विवाह समेत नहुने स्थिती आउने भएकाले यस्ता सामानहरु हटाउनु पर्छ । एजेन्सी 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij